आकाशको खोजीमा निस्किएँ शशीकला तिवारी गद्य कविता मधुपर्क by kbsDecember 7, 2008स्यानो छँदा म सपनामा उड्ने गर्थेँ एउटा रूखबाट अर्को रूख एउटा पहाडबाट अर्को पहाड बादलसितै माथिमाथि उडिरहन्थेँ