आमाको शुभ्र आँचल रमेश 'समर्थन' गीति कविता मधुपर्क by kbsDecember 7, 2008फुलेका केशझैँ सेता हिमाली टाकुरा शिर हरियो फरिया लामै लत्रेको छ यतातिर खास्टो ओढाइ डुल्दै छ पाखामा मेघ निर्मल कुन्नि केले भिजेको छ आमाको शुभ्र आँचल ।