भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा कमला रिसाल 'अश्रु' गजल मधुपर्क by kbsDecember 7, 2008भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा चोखो माया प्रीति पनि मिल्छन् आफ्नै गाउँघरमा ।