म आँखैमा राखिने योग्य कहाँ छु शरण प्रधान पुराना गीत by kbsJanuary 17, 2009म आँखैमा राखिने योग्य कहाँ छु मलाई सम्झी टिठ्याउने योग्य कहाँ छु म भूल हुँ सुधारिने योग्य कहाँ छु म आँखैमा राखिने योग्य कहाँ छु
नेपाली गौरव गर्छौं आफ्नो पनमा शरण प्रधान स्वदेश गीत by kbsJanuary 12, 2009नेपाली गौरव गर्छौं आफ्नै पनमा घमण्डी चैं होइनौं है सबैको साथी बन्ने बानी हाम्रो पछ्यौटे त हैनौं है