विवेक सनत सापकोटा लघु कथा मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011स्थान टुँडिखेल छिर्ने पश्चिम गेट । ओभर हेड बि्रजको अलिकति उत्तर । एउटा फोहोर फाल्ने कन्टेनर सधैँ हुन्छ नि ! हो, त्यसैको नजिक । पारिपट्टि वीर अस्पताल पनि छ । अब त ठाउँ पत्तो पाउनुभो हैन ?