Skip to content

केदार सँकेत

डेराकोठा र छायाँ

  • by

‘ल भन तिमी कहिले आउँछौ कोठा हेर्न?’
‘भोलि।’
‘कति बजे?’
‘ठीक तीन बजे।’
‘हुन्छ, म पर्खिनेछु तिमीलाई। तिम्रो नाम नि?’
‘केबी।’
‘हुन्छ केबी, भोलि भेटौँला। तर तिमीलाई विज्ञापनका कुराहरु थाहा हुनुपर्छ है।’