धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू ललिता कुँवर आधुनिक गीत by kbsApril 13, 20091 Commentधेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू यादमा डुबी बाँच्ता रैछन मुटु जोडेर बस्नेहरू लाग्ने हैन थकाइ नै पिरतीलाई कुर्नेहरू पर्खाइमै मर्दा रहेछन् साँचो माया गर्नेहरू