मानवता …? सुमन कर्माचार्य गद्य कविता नेपाल साप्ताहिक by kbsMarch 2, 2009मान्छे आदर्श बोल्छन् तर, गोली ओकल्छन् शब्दजाल बुन्छन् र पासोमा पार्छन् ताता कुर्सीहरू छन् त्यसैले त उनीहरू छन्,