कवि प्रह्लाद ढकाल गद्य कविता नेपाल साप्ताहिक by kbsMarch 9, 2009सुर नचढी फुर्दै नफुर्नेः जाँड कवि अप्ठ्यारो टेढो मात्रै कुरा गर्नेः टाँड कवि अरू मिलेको हेर्नै नसक्नेः भाँड कवि बोल्यो कि हान्न खोज्नेः साँड कवि जाँड कवि, टाँड कवि, साँड कवि ।