पाल्पा रामबाबु पौड्याल राष्ट्रिय कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 20091 Commentप्रकृति, कला र संस्कृतिको धरोहर पाल्पा मनोहर पर्यटकीय स्थलहरूको वरदान पाल्पा गगनचुम्बी हिमशीखरहरूको अवलोकनस्थल पाल्पा करुवा र ढाका टोपीमा सुप्रसिद्ध पाल्पा प्रवित्र कालीगण्डकीद्वारा आलिङ्कित पाल्पा चुरे र महाभारत श्रृङ्खलाको संगमस्थल पाल्पा