याम अप्सरा हुमागाईं गद्य कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 2009कहिले बहार बनेर आयो कहिले विध्वंश बनेर आयो अखण्ड भूमिबीच खण्डित बनेर आयो रूप अनेकौँ बोकी बारुद बनेर आयो