Skip to content

लालगोपाल सुवेदी

चरा महोत्सव

  • by

भएका छौँ भेला विविध रङका सुन्दर चरा
सबै साझा भन्दै रवि किरणका दिव्य छहरा
हुँदा कस्तो राम्रो गगन धरती एक मुलुक
सबै प्राणी बाँचौँ अब नलुटियोस् जीवन-हक ।