Skip to content

बिकास

खै मैले चिन्नै सकेन !!!

मेरो माया अविरल रहेछ क्यारे
तिमीलाइ चिन्नै सकेन
मलाइ धोखा मात्र मिल्यो
तिमीलाइ माया दिनै सकेन
यो ससारको मोहमा तिमी फसेछ्औ क्यारे
तिमीलाइ चिन्नै सकेन
हजारबत्ती बाल्दा पनी देउताको मन्दिरमा