मन्दिरमा छ कि मूर्तिमा माया किरण खरेल चलचित्रका गीत माया (चलचित्र) by kbsDecember 6, 2008मन्दिरमा छ कि मूर्तिमा माया पत्थरमा छ कि धूलोमा माया कोही त देखाऊ कोही त बताऊ खै कहाँ छ कहाँ? कहाँ छ माया?