Skip to content

जीवन मेरो शव्दकोश

जीवनबोध

  • by

हालखबर !
ठिकै छ यार,
बाचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भए नि
जिएकै छु मृत्युलाइ छलेर
ढुक्क बाँचेकै छु ।