सुनपानीले छर्क मायालु रमेश बि जी लोकगीत सुनपानी (गीति एल्बम) by kbsMarch 18, 20092 Commentsमान्छेभन्दा ठुलो जात कुन छ र? मैले छुँदा पानी विष हुन्छ र? जति सक्छ्यौ तर्क मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु