Skip to content

www.muglane.blogspot.com

मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।

मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।
जलाउनेलाई त थाहा छ नि म जल्दा उनको स्वाथ्यलाई फाईदा छैन
मेरो के दोस थियो र राष्ट्रमा मह्ङ्गी बड्दा
अन्तरराष्ट्रिय स्तर्मा पेट्रोलको भाउ बड्दा