Skip to content

www.tanneri.com

धिक्कार छ तिमीहरुलाई !

हजारौं सपुतको बलिदानले पनि
फेरिएन काचुली यो देशको
रगतको खोला बगिरहेपनि
भएन भावना एकताको
फुस्रो आस्वसनको भाषाण ठोकेपनि
छैन नेताहरुलाई माया यो देशको
सुन्दर देशको कल्पना गरेपनी