अलि कति ओठको रस बिबश रेग्मी गजल Own Creation by Bibas RegmiMay 18, 2010अलि कति ओठको रस पिलाई देउ न काली यो मन मेरो फाटेको छ सिलाई देउ न काली कैले काँही अरु ले नै प्रेम प्रस्ताब राख्न फेरी मेरो माया छ है भनि बिलाई देउन काली