कस्तो भाग्य रहेछ केदार श्रेष्ठ 'गगन' गीति कविता www.awiral.blogspot.com by Kedar ShresthaFebruary 10, 2010कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी । मन मेरो सँगै छ,शरीर टाढा भए पनि निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि