घरखेत बगायो रे बर्षाले नरेश बि.क.अनुरागी गजल नेपाल न्युज दैनिकी by nareshbishokarma.bkJuly 6, 2013घरखेत बगायो रे बर्षाले र खतम बनायो रे बर्षाले अस्तिसम्म त खडेरी छ भन्थे हिजोबाट सतायो रे बर्षाले