नेपाल आमा (गजल) करन बिवश गजल नागरिक पश्चिमेली by Karan.BiwashaFebruary 13, 2014नेपाल आमा तिम्रो मुहारमा, हासो देख् न पाए हुन्थ्यो तिम्रै नाममा गीत गजलहरू, सधैं लेख् न पाए हुन्थ्यो