किन यस्तो हेमनाथ घिमिरे हाइकु by kbsJuly 30, 2008आफ्नै हातले आफ्नै अंग काटेर रक्त पिपासु । बन्दुक राखेर परेवाको गुँडमा शान्तिको खोज –
पाँच हाइकु क्षेत्रप्रताप अधिकारी हाइकु by kbsJuly 30, 2008१ सुतेकी सेती उठेको माछापुच्छूे पोख्रेली र्स्पर्श । २ फेवाको पानी पानीमा द्यौलागिरी जलसम्भोग ।
हाइकु प्रकाश पौडेल माइला हाइकु by kbsJune 22, 2008१ सलाई कोर्छिन् आँखा मिच्दै बाटुली आज रोपाईँ । २ पहाड चढ्छु लालीगुराँस टिप्न भत्कन्छ सिँढी । http://japan.inls.org/99thlaxmijayanti.htm#gajal.haiku-prakashpoudel