किन यस्तो हेमनाथ घिमिरे हाइकु by kbsJuly 30, 2008आफ्नै हातले आफ्नै अंग काटेर रक्त पिपासु । बन्दुक राखेर परेवाको गुँडमा शान्तिको खोज – कापी कलम खोसेर जबर्जस्ति बन्दुक दियौ । देशको नाममा रगत बगाउँछौ देश रेटेर । बुद्धको देश काटमार चल्दैछ भाइ भाइमा । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ