मेरो माया जिरो मनोज हमाल पद्य कविता by AjayJuly 24, 2010मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ, सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।