“अली काली’छ” अर्जुन दुङमेन् राई गजल by ArjunDungmenRaiJune 17, 20094 Commentsदिल सफा तर मान्छे अली काली’छ हेर्दा सोझी भनुँ भने, अलि जाली छ देखिन्छिन उमेरले डाँडा काटे झै सोधुँ भने उनको सिउदो खाली छ