सुन्दरताको आवास भएको छ मलाइ
तिम्रो मुहारको मुस्कान लागिरहेको छ मलाइ।
प्रेम गर्छु साचो, अ्मृतझै चोखो
मेरो बानी प्रती शन्का छ र कुनै तिमिलाइ।
मायाको अर्थ उसलाइ के थाहा छ र,
आकाशमा उडि, चरिझै बन्नेहरुलाइ।
सयएउ खोलासङगै तरि, सङगै जिउने कसम खाइ,
अब कसले के नै गर्छ तिम्रो मेरो सम्बन्दलाइ।।