Skip to content

बैरी भै जाहोश मेरो जीवन यसरी नतड्पियोश,
झरी जाहोश आखाबाट आसु मेरो यसरी नपोलिरहोश,
आखिर मैले के नै मागेको थे र तेहि तिम्रो साथ त थियो नि,
बिन्ती छ सानू यहि कुराले मेरो तिरस्कार नगरियोश।

2 thoughts on “बैरि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *