साँढेको सोमत कहिल्यै आउँदैन दीपक जडित गद्य कविता http://jaditdeepak.blogspot.com/ by DeepaKJanuary 28, 2009उहिले उहिले टुँडिखेलमा त्रिशूलले डामेका साँढेहरु डुक्रिन्थे यमानको जुरो हल्लाउँदै नाकको पोरा फुलाउँदै पाटीबास परेको वीरबहादुरको बास अगाडी निरिह आईते माथी फुँकार छोड्थे
ए ! छोरा , आउ अब त फर्केर दीपक जडित गद्य कविता नेपाली पोष्ट डटकम by DeepaKAugust 21, 2008थुन्यौ म निस्किने सबै ढोकाहरु र बेखबर टाढा गयौ चिच्याएर पुकारें धेरै पटक ए ! छोरा , आउ अब त फर्केर खोल मेरो बाटो बग्न देउ मेरो मातृत्वलाई म सिंचेर तिमीलाई अझै हुर्काउन सक्छु बर्षौं देखि थुनिएकि म नाक नाक सम्म डुबेर ममताको दहमा ऐँ ऐँ भएर बाँचेकि थिएं
मिठो बोली बोलेर दीपक जडित गीति कविता अनलाईन गिती संग्रह by DeepaKAugust 16, 20082 Commentsमिठो बोली बोलेर मायाले फँसायो आउंछु चाँडै भनेर पर्खाई बसायो त्यै मायाले रुवायो त्यै मायाले हँसायो उचालेर माथी माथी भुईंमा खसायो ।
आज फेरी जिन्दगी । दीपक जडित गद्य कविता नेपालीपोष्ट डट कम by DeepaKAugust 13, 2008पुष्प गुच्छा सम्झेर जिन्दगीलाई फूलदानमा सिसाको सजाईदिएँ तर भ्रम रहेछ के थाहा र ? जिन्दगी कठोर पत्थर रहेछ थाहै नपाई फुलदान टुट्यो टुक्रा टुक्रा भएर झर्यामझुरुम ।