भाँच्यौ किन ? महेन्द्र लम्साल गजल (गीत) by Mahendra-LamsalJuly 26, 2012मैले टेक्ने डाली दिँदा लच्काएर भाँच्यौ किन मेरो दुःख देख्दा तिमी ढाड् मर्काइ नाँच्यौ किन