जिन्दगी निरञ्जन ढकाल गजल by NeerJune 15, 2015जिन्दगीमा आफैसँग हारेको छु मैले आफू मर्दा आफैले नून बारेको छु मैले घातक ती वचनहरू छाय वाण सरि चुक्यौ निसानामा मुटु सारेको छु मैले