Skip to content

Sandesh

20110725_SandeshPokhrel_News_02

टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको १ सय ९८औं जन्मजयन्ती जापानको टोक्योमा आइतबार भानु जयन्ती बिशेष कार्यक्रमको आयोजना गरी मनाइयो ।

गाँस खोज्दैछ जिन्दगी

एकमुट्ठी चामल छैन, गाँस खोज्दैछ जिन्दगी
कतै बस्ने झुपडी छैन, बास खोज्दैछ जिन्दगी ।

गगनमुनीको विश्रान्ती कति टिक्ला र खै,
घिडघिडाउदो नाडी छाम्दै सास खोज्दैछ जिन्दगी ।