नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन
भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।
भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।
भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ।
Read More »तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।
Read More »पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न
युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा साहित्यिक गोष्ठी गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाइएको छ ।
Read More »सप्तरीमा मनाइयो देवकोटाको जन्मजयन्ती१५५औ मोती जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले मोती बिमर्श, रचना वाचन तथा विनेसाम लुम्बिनी प्रदेश समिति गठन गरेको छ।
Read More »विनेसामले मनायो १५५औ मोती जयन्तीगायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत “आँसु झर्दा पुछी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त मभन्दा नि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Read More »“आँसु झर्दा पुछी दिने” गीत सार्वजनिक१५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
Read More »तनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रमविश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) नेपाल शाखाको आयोजनामा असार २८, २०७८मा आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मनाइयो । कार्यक्रममा जुम मार्फत सिर्जना र भानु विमर्श कार्यकम नेपाल भित्र र देश बाहिरका साहित्यकारहरुबाट विभिन्न रचना वाचन गर्नुका साथै भानुभक्तको बारेमा धारणा पस्तुत गरिएको थियो ।
Read More »विनेसामले मनायो भानु जयन्ती२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ । भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
Read More »विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँ गठनअन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानले पूर्णता पाएको छ । संस्थाको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष जीवित खड्का मगरले प्रस्ताव गरेका नामहरुलाई सर्वसम्मतिले चयन गरेसँगै संस्थाको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।
Read More »UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णतावरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित नेपाल भाषाको उत्कृष्ट गीतहरूमध्येको एउटा देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Read More »मदनकृष्ण श्रेष्ठको स्वरमा देशभक्ति गीत सार्वजनिकओएसनेपालको प्रस्तुति सदाबहार गीतको पंक्तिमा नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वरमा ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी’ गीत सार्वजनिक भएको छ ।
Read More »सुरेन्द्र महर्जन अमरको नयाँ गीत सार्वजनिकराजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।
युवा कवि रामकृष्ण अनायासले आफ्नो जन्मदिन स्कुले विद्यार्थीहरूसँग मनाएका छन् ।
लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।
नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको एरेञ्ज तथा संगीत रहेको “आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन” बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।
सत्र अक्षरमा लेखिने नेपाली साहित्यमा सबैभन्दा छोटो सीमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरी तीन हरफमा, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शब्द रहेको जापानी शैलीको लधुत म विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।