साला जिन्दगी प्रेम नारायण पाण्डे हाइकु by akalyatriApril 17, 2014साला जिन्दगी काइकुते अक्षर बुज्नै सकिन भए पागल कसम तिम्रो माया नछोड अब
गजल प्रेम नारायण पाण्डे गजल by akalyatriJune 28, 2009तिमी आउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो म रमांउदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो मन भित्रको भाव सवै गित बनाइ लेखने गर्छु गित गाउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो
गजल प्रेम नारायण पाण्डे गजल by akalyatriJune 28, 20092 Commentsयी आखामा जुध्ने नजर अब अन्तै तरे हुन्छ यो दिलबाट डेरा हटी अन्त कतै सरे हुन्छ जती माया गरे पनि मलाइ छोडी गए पनि जीवन भरी माया अब उसैलाइ गरे हुन्छ