Skip to content

amrita

सुन मेरो देस भन्दा तिमि, ठुलो होइन

तिमीले कुल्चेको मेरो भुमि ,फोहोरको धुलो होइन
सुन मेरो देस भन्दा तिमि, ठुलो होइन

तिमीले ठानेहौला सोझा छन्, यो देसका जनता भनेर
तिमीलाई जिताएका इ हातहरु सोच, लुलो होइन

चुम्बक मा फलाम टासिय झै, कति टासी न्छौ कुर्चीमा
फर्किएर नि हिड्ने गर अवोसर , फेरी बाल्न मिल्ने निभेको चुलो होइन

सक्छौ भने मिचिएका सिमा खोज , दरो बनि बोल्न जाऊ
सिमाना मा फलाम का पिल्लर गाड,फेरी उल्टो बग्ने तेही कुलो होइन

आज भोलि मेरो तिम्ले चियो गर्दै हिड्छौ अरे

आज भोलि मेरो तिम्ले चियो गर्दै हिड्छौ अरे
मलाई गाली गर्नेहरुलाई भेटाए पछि पीट्छौ अरे

आखिर यिमी कोहौ मेरो मेरै पछी लाग्नु पर्ने
तिमि बाहेक अन्त रोज्दा उसलाई नै गिद्छौ अरे

अक् तर्फी माया हुन्न भन्ने थाहा पाउदा पाउदै
फ्री किन मलाई मग्न मन्दिरमा छिर्छौ अरे

भकुण्डो र किर्केट जस्तो होइन हेर मेरो माया
आथार्थता जान्दा पनि मैदानमा भिद्छौ अरे

माया होएना पागल पन हो सम्हालिनु राम्रो हुन्छ
यस्ता अर्ति दिने संग रिसले दारा किद्छौ अरे

तिम्ले गर्दा मेरो जीवन औसीको रात भयो

तिम्ले गर्दा मेरो जीवन औसीको रात भयो
हिजो सम्म चोखो माया आज किन घात भयो

तिम्रो लागि आमा बाबा आफन्त नै त्यागेकी थिए
यता मलाई घात गर्दा उतातिर साथ भयो

कहाँ खोजु म

चर्किएर टुक्रा भो देश गएर कहाँ खोजुँ म?
फेरि जोड्न पृथ्वी नारायण भएर कहाँ खोजुँ म ?

देशको अश्मिताता लुटिरहेछ कसरी म हेर्न सक्छु
छिमेकीको आर्थिक दमन सहेर कहाँ खोजुँ म?