सिसैसिसा जस्तो मुटु चर्किन्छ यो चर्किन दे अनुराग राना गजल by anuragiJune 5, 2011सिसैसिसा जस्तो मुटु चर्किन्छ यो चर्किन दे हिउको थुप्रो जस्तो मन पग्लिन्छ यो पग्लिन दे फिक्री छैन जिन्दगीको कै’ले फुल्छ अनि झर्छ समयको यौटा माग हो ढल्किन्छ यो ढल्किन दे
जुनकिरी बनी आऊ अनुराग राना गजल by anuragiMay 24, 2011जुनकिरी बनी आऊ अधेरीमा पर्खी बस्छु झरी वर्षा बनी आऊ खडेरीमा पर्खी बस्छु याद बोकी डुली हिंड्दा कहीं कतै पाइनौ भने मिठो स्वप्न बनी आऊ निदरीमा पर्खी बस्छु विश्वास मेरो लाग्छ भने अजम्बरी साथ लिन भमरा नै बनी आऊ मन्जरीमा पर्खी बस्छु