सुजने दमै र गुन्टे माइला दीपराज शर्मा गद्य कविता by babagrailsMay 17, 2016सुजने दमै र गुन्टे माइला लगाई हिड्छन् एक-एक प्याला अनि हुन्छ शुरू जाँड-लीला रक्सीको रूप मोहिनी, छुन्छ हर एक अङ्ग गर्दछन् दुस्साहस, गरी दुर्वासाको ध्यान भङ्ग