Skip to content

दीपराज शर्मा

सुजने दमै र गुन्टे माइला

सुजने दमै र गुन्टे माइला
लगाई हिड्छन् एक-एक प्याला
अनि हुन्छ शुरू जाँड-लीला

रक्सीको रूप मोहिनी, छुन्छ हर एक अङ्ग
गर्दछन् दुस्साहस, गरी दुर्वासाको ध्यान भङ्ग