यसरी जन्मन्छन् डोबहरू ढुंडी बैरागी गद्य कविता by bairagiOctober 21, 2009बस्ती सुनसान छ मनभित्रको …… बसाई सरेर गएपछि आफ्ना भन्नेहरू बाटो दोबाटो साक्षी छ कति खोजे तिम्रा डोबहरू।