तिमीलाइ प्रश्न narendra basnet गजल by basnetnbMay 17, 20092 Commentsमनमा सधैं बस्छु भन्थ्यौ तर्की गयौ किन संघारमै टेकी फेरी फर्की गयौ किन तिमी आउने बाटो हेर्दा सांझ पारी गयो आउछु भनि झुटो बाचा कसम खायौ किन