narendra basnet

तिमीलाइ प्रश्न

मनमा सधैं बस्छु भन्थ्यौ तर्की गयौ किन
संघारमै टेकी फेरी फर्की गयौ किन

तिमी आउने बाटो हेर्दा सांझ पारी गयो
आउछु भनि झुटो बाचा कसम खायौ किन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •