चिट्ठी लेखिसकेको थें bharat kafle गजल by bharatkafleJuly 8, 2011चिट्ठी लेखिसकेको थें सम्बोधन बाँकी नै थियो हृदयमा माया थियो उद्बोधन बाँकी नै थियो दर्शकले खचाखच भरिया’थ्यो रंगमंच तिम्रो मेरो पिरतीको नाटक मन्चन बाँकी नै थियो