मन भीमसेन कुमार गौतम गजल by bhimsenjiFebruary 7, 2013जता ततै बिबाह छ सुहागरात छ अचेल यो मनले इर्स्या गर्दै गुहार्दै छ अचेल माया तिमि टाढा नहोउ नजिक नजिक आऊ तिम्रो सिउदो तेसै गरि सिंगर्दैछु अचेल
तिम्लाई देख्ने मेरा आखा भीमसेन कुमार गौतम गजल (गीत) by bhimsenjiFebruary 6, 2013तिम्लाई देख्ने मेरा आखा धमिला भा छन् अचेल तिम्रा छाया टाढा भ र कमिला भा छन् अचेल कति टाढा हुन्छौ सानी माया बिरानो पारि कहिले कहिँ त सम्झिदेउ न मैले सम्झे गरि