Skip to content

जता ततै बिबाह छ सुहागरात छ अचेल
यो मनले इर्स्या गर्दै गुहार्दै छ अचेल
माया तिमि टाढा नहोउ नजिक नजिक आऊ
तिम्रो सिउदो तेसै गरि सिंगर्दैछु अचेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *