Skip to content

Buddhi Moktan

BuddhiMoktan

सिमल भुवाहरू

हुरी बुढो रुख भच्चाउन तल्लिन छ,
बतास निकै बेगमा बह्न्छ,
रुखको डाली भूईं र टुप्पो हुँदै शैसला खेल्छ
परिपक्क फलदाना दाँया र बाँया हल्लिन्छ
अनि कोयाको गुप्ताङ्ग प्याट्ट फोरेर
बाहिर निस्कन्छन,
सिमल भुवाहरू ।

सिमल भुवाहरू !
आरु फुल्ने बेला, हावा चल्ने बेला,
आकाश गर्जदा जन्मे,
मेरो जन्म