सुरुवात दिनेश (ब्लोन) कविता by dineshFebruary 1, 2012सोचेका ति सपना सबै सपनीमै खेरा गयो ! सुख छैन मेरो कतै ! दुखै दुख उदै भयो ! यहि दुख पोखौं भनि ! मझेरीमा दिनेश आयो !