Skip to content

सुरुवात

सोचेका ति सपना सबै
सपनीमै खेरा गयो !
सुख छैन मेरो कतै !
दुखै दुख उदै भयो !
यहि दुख पोखौं भनि !
मझेरीमा दिनेश आयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *