गजल विनोद अनुज गजल by funbinodMay 26, 20093 Commentsस्वर्ग भन्ने कुनै ठाउँ त्यो खास कहाँ छ !? आमाको काखमा जस्तो आभाष कहाँ छ !? जवाफमा उन्को मन्को सिंहासन भन्छु जब कोहि सोध्छ “तेरो निवास कहाँ छ !?”