जीवनमा सजीवता कविता थापा गीति कविता by kabitathapaNovember 3, 2012हिउँ भई हिमालमा सुन्दरता भर्छौ पग्लिदै शिखरदेखि सागरमा झर्छौ रविको न्यानोपनमा माथि उड्छौ पानी तिमी बादल भै आकाश छुन्छौ