Skip to content

कविता थापा

प्रकृतिको स्नेह हरेक जीवनमा

  • by

सजाउदै जाऔँ यो बन पाखालाई
कोइलीले गाइरहने मीठो भाखालाई

बोट बिरूवा माया लाउदै फुलिरहन्छन्
मृग मृगिनी प्रफुल्ल भई डुलिरहन्छन्